महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एनपी साउँदले संसद विघटनको पुनरावृत्ति हुँन नदिने बताएका छन् । मंगलबार कञ्चनपुरको बेदकोटका विभिन्न चुनावी सभाहरुमा बोल्दै नेता साउँदले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाईको…


