दोधारा चाँदनीमामा विपद् पूर्वतयारीका लागि ‘टेबल-टप कृत्रिम नमुना घटना अभ्यास’ सम्पन्न कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अन्तर्गत ‘टेबल-टप कृत्रिम नमुना घटना अभ्यास’ सम्पन्न भएको छ। यो अभ्यास मनसुनमा आउन सक्ने बाढी, डुबान, भूक्षय र अत्यधिक वर्षा…

