दोधारा चाँदनी – कञ्चनपुर कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने महाकाली नदीमाथिको चार लेन पुलमा शुक्रबार बिहान टिप्पर र स्कुटी एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्। बा.प्र.०३००१क ०५३२ नम्बरको टिप्परले सु.प.प्र.०२–००४ प ४४६६ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।…

