सुनिल राना कञ्चनपुर, असार १२ नेपालमा जहाँतही यत्रतन्त्र मनोरन्जनात्मक सहितका विभिन्न प्रकारका पार्क निर्माण हुन्छन, तर कञ्चनपुरको एक सामुदायिक विद्यालयले गणित पार्क निर्माण गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका १९ बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयले गणित पार्क निर्माण गरेको हो ।…

