कञ्चनपुर जिल्ला अदालतमा मुद्दा फछ्र्यौट बृद्धि कञ्चनपुर, ३२ असार कञ्चनपुर जिल्ला अदालतले पछिल्ला बर्षहरुमा मुद्दा फर्छयौटमा बृद्धि गरेको छ । गत विगतका बर्षहरुकोे तुलनामा अदालतले कामकाज तिव्रता ल्याउँदै मुद्दा फछ्र्यौटमा बृद्धि गरेको होे । अदालतको चार बर्षको तथ्याङ्क अनुसार बर्षनी मुद्दा फछ्र्यौट…

