कञ्चनपुर । कञ्चनपुरका अग्रज युवा पत्रकार दिपेन्द्र बस्नेत नेपाल प्रेस यूनियन केन्द्रीय सदस्यमा मनोनित भएका छन । पत्रकार बस्नेतलाई नेपाली काँग्रेस निकट प्रेस यूनियनले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । बिहीबार प्रेस यूनियन केन्द्रीय समितिका अध्यक्ष शिव लम्सालद्वारा हस्ताक्षरित गरिएको पत्रमा यूनियनको…

