कञ्चनपुर । कञ्चनपुरका साढे २७ हजार बढि किशोरीलाई एचपिभी खोप दिईने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले २७ हजार ७ सय ६५ किशोरीलाई खोप दिने भएको हो । राष्ट्रिय खोपी अभियान अन्र्तरगत जिल्लामा पनि स्वास्थ्य कार्यालयले खोप दिने तयारी अघि बढाएको छ…
कञ्चनपुर । कञ्चनपुरका साढे २७ हजार बढि किशोरीलाई एचपिभी खोप दिईने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले २७ हजार ७ सय ६५ किशोरीलाई खोप दिने भएको हो । राष्ट्रिय खोपी अभियान अन्र्तरगत जिल्लामा पनि स्वास्थ्य कार्यालयले खोप दिने तयारी अघि बढाएको छ…
सुनिल राना आजदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुन लागेको छ । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिका ४महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुन लागेको हो । आज दिउँसो…
कञ्चनपुर । सत्ता विपक्षी दल राष्ट्रिय स्वतन्त्र पाटीले शनिबार कञ्चनपुर स्थित पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत दैजी क्षेत्रमा सरकारी सवारी साधन नियन्त्रणमा लिदै प्रहरीलाई बुझाउँदै ग¥यो । यही सिलसिलामा रास्वपाले सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री एव एमाले पोल्टिब्यूरो सदस्य राजेन्द्र सिह रावल चढेको सुप प्रदेश…
कञ्चनपुर । कञ्चनपुरका तीन विद्यार्थी नेता अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यमा प्रेम रावल, केन्द्रीय सदस्यद्वय गणेशराज मिश्र र हेमन्त अवस्थी निर्वाचित भएका छन । रावलले आफ्ना निकटतम प्रतिस्पर्धी राजेन्द्र भट्टलाई ४५मतको अन्तरले हराउँदै केन्द्रीय…
सुर्वण प्रशाद जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका १८का महिलालाई बुटिक तालिम दिईएको छ । आइतबारदेखि भीमदत्त नगरपालिका १८ क्षेत्रका महिलालाई बुटिक बनाउने सीप विकास तालिम संचालन गरिएको हो । भीमदत्त नगरपालिका १८का कावा अध्यक्ष हेम बहादुर बस्नेतले भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयको…
अरुण प्रसाद भट्ट महेन्द्रनगर । कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय वाणीको शैक्षिक तथा भौतिक स्तरमा सुधार हुँदै आएको छ। अस्तव्यस्त अवस्थामा रहेको सरस्वती माविको नेतृत्व वडा अध्यक्ष अर्जुन बहादुर साउँदले गरेपछि लयमा आएको हो। २०७६ सालदेखि लेखा परीक्षण प्रतिवेदन समेत पास…
कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरले जिल्लामा सरकारी सवारी साधनको दोहन भईरहेको भन्दै नियन्त्रणमा नेता कार्यकर्ताहरु उत्रिएका छन । सत्ता विपक्षी दल रास्वपाले जिल्लामा सार्वजनिक विदाका दिनमा पनि सरकारी सवारी साधन दोहन भईरहेको भन्दै नियन्त्रणमा लिएका हुन । शनिबार पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत…
शीत्तल भट्ट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा पुन मान बहादुर चन्द निर्वाचित भएका छन । सत्ताधारी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा पुन मान बहादुर चन्द निर्वाचित भएका हुन । शनिबार जिल्लाको दक्षिणी भेग लालझाडी गाँउपालिकामा भएको निजामती कर्मचारी संगठन…
भुपी उपाध्याय कञ्चनपुर । आउँदो मंगलबार अर्थात १५ माघदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिका ४महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन…
केशव थापा कञ्चनपुर । प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा अरुण प्रशाद भट्ट निर्वाचित भएका छन । मंगलबार प्रेस सेन्टर नेपाल कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत निर्वाचित भएका हुन । दोस्रो पटक पत्रकार भट्टको काँधमा प्रेस सेन्टर जिल्लाको…
