गौरा मनाउन आरजु देउवा धनगढी आउँदै

गौरा मनाउन आरजु देउवा धनगढी आउँदै

On

सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आइतबार तेस्रो अर्थात मुख्य दिन, ब्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। यसै अवसरमा नेपाली कांग्रेसकी नेतृ एवम् प्रथम महिला डा। आरजु राणा देउवा दिउँसो धनगढी आउँदैछिन्। उनी गत निर्वाचनमा कैलालीको क्षेत्र नम्बर ५, धनगढी उपमहानगरपालिकासहितको क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव…

मोहना नदिमा पुल निर्माण अधुरै : धनगढी फर्किन नदितरीरहेका एकजना बेपत्ता

मोहना नदिमा पुल निर्माण अधुरै : धनगढी फर्किन नदितरीरहेका एकजना बेपत्ता

On

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ र ९ मा पर्ने राजघाटका स्थानीयलाई नुनदेखि सुन किन्न धनगढी पुग्नुपर्छ । राजघाट र धनगढीे सीमा भएर बग्ने मोहना नदीमा सरकारले पुल बनाउन थालेको आठ वर्षमा पनि पूरा भएको छैन । निजी क्षेत्रबाट निर्मित आकाशे पुल पनि…

गौराको तेस्रो दिन : ठूली गौरा मनाइँदै

गौराको तेस्रो दिन : ठूली गौरा मनाइँदै

On

सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिनमा व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन्। व्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गर्छन्। साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन…

कञ्चनपुरमा मुक्त कमैया लक्षित कार्यक्रम आउन छाड्यो

कञ्चनपुरमा मुक्त कमैया लक्षित कार्यक्रम आउन छाड्यो

On

कञ्चनपुरः सशक्तीकरण र जीविकोपार्जनका लागि आवश्यक बजेटको खोजी गर्दै कञ्चनपुरका मुक्त कमैँया स्थानीय तहमा पुग्न थालेका छन्। जीवनस्तर उकास्नका ती निकायबाट कार्यक्रम सञ्चालन हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन्। नौवटै तहमा ध्यानाकर्षणपत्र बुझाएर बजेटको व्यवस्था गर्न माग गरिएको मुक्त कमैया समाजका जिल्ला…

आजदेखि ‘भाइरल रोड’मा जान प्रतिबन्ध

आजदेखि ‘भाइरल रोड’मा जान प्रतिबन्ध

On

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको सडकमा पर्यटकलाई रोक लगाइएको छ। टिकटक, भिडियो र फोटो खिच्न आउने भीडका कारण ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त सडकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रोक लगाएको हो। बुधबार जिल्ला प्रशासन कार्यालय…

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीको अध्यक्षमा भण्डारी

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीको अध्यक्षमा भण्डारी

On

कैलाली । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलालीको अध्यक्षमा दुर्गा भण्डारी चयन भएकी छन् । शनिबार धनगढीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलाली तेस्रो साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम मार्फत भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा राम चन्द्र जोशी…

अझै केही दिन झरी पर्ने : बाढी, पहिरो र डुबानको जोखिम कायमै

अझै केही दिन झरी पर्ने : बाढी, पहिरो र डुबानको जोखिम कायमै

On

काठमाण्डौ–आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ । मौसमविद्का अनुसार नवलपरासी…

बैतडीकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग

बैतडीकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग

On

महेन्द्रनगर । गत वर्ष बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको परिवारलाई आज आर्थिक सहयोग प्रदान गरिएको छ । नेपलिज एशोसिएशन अफ भिक्टोरिया (न्याभ) र मल्टी डाइनामिक रियल स्टेट मेलबर्न (अष्ट्रेलिया)द्वारा उपलब्ध गराइएको दुई लाख ७० हजार ८४० रुपैयाँ…

गौरा औपचारिकतामा सीमित, देखिएन रौनक

गौरा औपचारिकतामा सीमित, देखिएन रौनक

On

महेन्द्रनगर-सुदूरपश्चिमेलीको प्रमुख परम्परागत चाड गौरा पर्व शुक्रबारबाट सुदूरपश्चिममा सुरु भएको छ । यहाँ हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि सुरु हुने गौरा पर्व कोरोना सङ्क्रमणका कारण प्रभावित हुँदै आएको छ । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा,…

बेलडाँडी सहकारी भवन तोडफोड प्रकरण ः घृणित कार्य गरे बाफत काँग्रेस कार्यकर्ता शान्तिले प्रशासनको रहोबरमा माफि मागिन

बेलडाँडी सहकारी भवन तोडफोड प्रकरण ः घृणित कार्य गरे बाफत काँग्रेस कार्यकर्ता शान्तिले प्रशासनको रहोबरमा माफि मागिन

On

कञ्चनपुरको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधिन भवन तोडफोड गर्ने सत्ताधारी काँग्रेस कार्यकर्ता शान्ति नाथले प्रशासनको रहोबरमा माफि मागेकी छिन । शुक्रबार सहकारी भवन तोडफोड प्रकरणमा भएको छलफलमा शान्ति नाथले आफु लगायत २०÷२५ जना समुको हुलहुज्जल गरेर महिला साना किसान…