दार्चुला तुइन प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझायो

दार्चुला तुइन प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझायो

On

दार्चुला । दार्चुलाका जयसिंह धामी ’तुइनबाट खसेर’ महाकाली नदीमा बेपत्ता भएको विषयमा छानबिन गर्न बनेको समितिले गृह मन्त्री वालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले गृह मन्त्री खाणलाई प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनको निष्कर्ष र पूर्ण…

चौपाया छाड्नेलाई भीमदत्तले अत्यावश्यकबाहेकका सेवामा रोक लगाउने

चौपाया छाड्नेलाई भीमदत्तले अत्यावश्यकबाहेकका सेवामा रोक लगाउने

On

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले चौपाया ल्याएर बजार क्षेत्रमा छाडने नगरवासीलाई अत्यावश्यकबाहेकका सेवा रोक्का गर्ने भएको छ। महेन्द्रनगरमा छाडा चौपाया छाड्ने क्रम बढ्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि कडाइ गर्न थालेको हो। “छाडा पशु चौपाया नियन्त्रणका लागि नगरपालिका लागिपरेको छ। त्यसका लागि कानून…

निर्माणाधीन अपर चमेलियामा क्षति

निर्माणाधीन अपर चमेलियामा क्षति

On

दार्चुला -दार्चुलामा अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्याम साइडमा चमेलिया नदीले क्षति पुर्याएको छ। निर्माणाधीन ४० मेगावट क्षमताको जलविद्युतको ड्याम क्षेत्रमा बाढिले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। अपि गाउँपालिकाको ओखल नजिकै निर्माण भइरहेको ड्याम क्षेत्रमा पूरै बालुवा…

सुदूरपश्चिमका १० सांसदले नेकपा (एस)को पक्षमा सनाखत गरे

सुदूरपश्चिमका १० सांसदले नेकपा (एस)को पक्षमा सनाखत गरे

On

महेन्द्रनगर, १५ भदौ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा नेकपा एमाले सुदूरपश्चिमका १० जना सासंदले सनाखत गरेका छन् । नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न सुदूरपश्चिमका प्रदेशसभाका १३ सदस्य प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेको…

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका सांसदहरूको आजै सनाखत गर्ने तयारी

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका सांसदहरूको आजै सनाखत गर्ने तयारी

On

सुदूरपश्चिम प्रदेशमा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी रोज्ने सांसदहरूको आजै सनाखत गर्ने तयारी भइरहेको छ । निर्वाचन आयोगले २२ गते सम्म पार्टी रोज्न पाउने व्यवस्था गरेपछि सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको अझै सनाखत हुने प्रदेश सभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् । आज…

डोटीमा दुई हजार दुई सयले लिए सुरक्षित गर्भपतन सेवा

डोटीमा दुई हजार दुई सयले लिए सुरक्षित गर्भपतन सेवा

On

डोटी – डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएपछि सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रुपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । अन्तर्राष्ट्रिय दातृ निकाय ‘आइपास’को आर्थिक…

दार्चुलामा बाढी पहिरोको वितण्डा : एकको मृत्यु, दुई जना वेपत्ता

दार्चुलामा बाढी पहिरोको वितण्डा : एकको मृत्यु, दुई जना वेपत्ता

On

दार्चुला । लगातार भइरहेको वर्षाले दार्चुलाका विभिन्न ठाउँमा जनधनको क्षति गरेको छ । गएराति पहिरो खस्दा दुँहू गाउँपालिका–१ बास्पालीमा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथिबाट खसेको पहिरोमा पुरिएर बास्पालीका ६५ वर्षीय नर सिंह महरको मृत्यु भएको…

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह : गफ बढी, काम सुस्त

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह : गफ बढी, काम सुस्त

On

कञ्चनपुर-विसं २०६२्०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सार्यो । भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा मुलुककै आर्थिक विकासमा टेवा पुग्ने आयोजना बन्ने खबरले हर्षित सुदूरपश्चिमवासीको यो चाहना भने दशक नाघिसक्दा पनि सुरुआत हुने तरखर छैन…

बन्दाले फेर्दै बझाङका किसानको भविष्य, गाउँभर तरकारी खेतीको लहर

बन्दाले फेर्दै बझाङका किसानको भविष्य, गाउँभर तरकारी खेतीको लहर

On

बझाङको छविसपाथिभेरा गाउँपालिका–७ बुडखोरिका गोरख धामीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत तरिकाले अन्नबाली गर्दै आएका धामीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । उनले हाल ३० रोपनी जमीनमा बन्दाखेती खेती गर्दै आएका हुन् । उनी बन्दाखेतीबाट गाउँमा सबैभन्दा…

सुदूरपश्चिममा धुमधामका साथ भित्र्याइयो गौरा

सुदूरपश्चिममा धुमधामका साथ भित्र्याइयो गौरा

On

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ। सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ। आइतबार यहाँका हिन्दू महिलाले नजिकै रहेका खेतबाट गौरालाई गौराघरसम्म भित्र्याएका हुन्। सप्तमीका दिन साउँ ९एक प्रकारको वनस्पति० बाट पार्वतीको प्रतीकका रुपमा गौराको…