राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भीमदत्त नगरको अध्यक्षमा करन सिह पाल चयन भएका छन। मंगलबार राप्रपा भीमदत्तनगरको भेलाले अध्यक्षमा युवा व्यवसायी पाललाई चयन गरेको हो। अध्यक्षसंगै भीमदत्त नगरका १९ वटैबाट सदस्य छनौट भएका छन। १ देखि क्रमस १९सम्म सबै वडाबाट सदस्य चयन गरिएका छन।

सदस्यमा तेज बहादुर भण्डारी, खिमानन्द विष्ट, किशोर सिह धामी, ईन्द्रसिह कार्की, मान बहादुर चन्द, अमर ब. सिह, कमला धर्मी, कर्ण बहादुर पाल, चक्र्रसिह, पशुपति चन्द, कैलाश भट्ट, केशव राज जोशी, मदन सिह विष्ट, खेमराज जोशी, सुरेन्द्र चन्द, लोकेन्द्र ब. चन्द, सुशिल भट्ट, दिल ब. धामी, दिर्घ बहादुर भण्डारी, धर्म भट्ट, जगत धामी, लक्ष्मी सिह हर्क ब. क्षेत्री, गोबिन्द ऐरी, मोति सिह बुढा, पुष्कर पन्त, जयराम ठगुन्ना, नैनसिह ऐर, चन्द्रदेव भट्ट, दान ब. पाल, जनक ब. चन्द, भीम ब. चन्द, मुकुन्द्र राज अवस्थी, महादेव भट्ट, बलराम एसके, जगदिश गडौरा, लाबरी डगौरा, जानकी चन्द, भवानसिह महरा, विक्रम चन्द, हरिहर पाण्डे, कर्ण ब. विष्ट, मदन राज जोशी चयन भएका छन। ‘अहिले अध्यक्ष र सदस्य चयन गरिएको छ, ‘राप्रपा भीमदत्त नगरका अध्यक्ष पालले भने, ‘अब केही दिनमै पदाधिकारी चयन गछौँ ।’

प्रतिक्रिया दिनुस