नेपाल तरुण दल कञ्चनपुर १ का कोषाध्यक्ष ३३ वर्षीय रमेश अर्यालको बुधवार साँझ सडक दुर्घटनामा परी मृत्यु भएको छ । पूर्वी नवलपरासीको दाउन्ने बजारमा अर्याल सवार मोटरसाइकललाई बुधवार साँझ ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्गको दाउन्ने बजारमा पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ ख ४०९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको तरुण दल कञ्चनपुर क्षेत्र नम्बर १ का कोषाध्यक्ष अर्याल चढेको से ६ प ८६७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । अर्याल कञ्चनपुरको पुनर्वास नगरपालिका नि

प्रतिक्रिया दिनुस