सरकारले माघ ३० गते सार्वजनिक बिदा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसर पारेर माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका समुदायले सोनाम ल्होछार मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुस