फाइल।

कञ्चनपुरमा सशस्त्र प्रहरीले ५२ हजार बराबरको अबैध कुखुरा बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरी मातहत बोडर आउट पोष्ट जिमुवाबाट खटिएको प्रहरी टोलीले १ सय ९० किलोग्राम बोईलर कुखुरा बरामद गरेको हो।

सशस्त्रको सीमा गस्ती टोलीले अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको ५२ हजार बराबरको कुखुरा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐर जानकारी दिए। उनले बरामद गरेको कुखुरा पशुक्वारेन्टाईन कार्यालय गड्डाचौकीमा नष्ट गरिएको बताए।

प्रतिक्रिया दिनुस