आज ७१ औँ प्रजातन्त्र दिवश मुलुकभर विविध कार्यक्रम गरी मनाइँदैछ। सुदूरपश्चिम प्रदेश सरकारले पनि ७१ औ प्रजातन्त्र दिवशको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट झाकी सहितको ¥याली आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर सरकारले दिवसको औपचारिक कार्यक्रम सुरु गरि प्रजातन्त्र दिवश मनाएको हो । १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने गरिन्छ।

प्रतिक्रिया दिनुस