नेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा टेकसिँह धामी मनोनित भएका छन्। शनिबार धनगढीमा बसेको महासंघको बैठकले धामीलाई सदस्यमा मनोनित गरेको हो।

सदस्यमा मनोनित धामी सुदुरपत्रका सहसम्पादक तथा थाहाखबरका संवाददाता हुन् । सदस्य मनोनित गर्दै महासंघले नयाँ बर्षको शुभकामना आदानप्रदान समेत गरेको छ । शुभकामना आदानप्रदान गर्दै महासंघलाई थप सशक्त बनाउनुपर्ने अध्यक्ष्य पाण्डव पुजाराले बताए । उनले नयाँ बर्षमा थप कार्यक्रम तथा योजनाका साथ महासंघ अगाडी बढ्ने बताए ।

प्रतिक्रिया दिनुस