साताको पहिलो दिन आज आइतबार सात कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। काठमाडौं। साताको पहिलो दिन आज आइतबार सात कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। आज बजार दोहोरो अंकले बढेको दिन सात कम्पनीको मूल्य नौ प्रतिशतभन्दा बढीले बढेको हो।
वोमी माइक्रोफाइनान्स, जेनरल इन्स्योरेन्स, राधी विद्युत् कम्पनी, आईएई जनरल इन्स्योरेन्स, एनआईसी एसिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, सान्जेन जलविद्युत् कम्पनीको मूल्य सकारात्मक सर्किट लाग्दै बढेको हो।
प्रतिक्रिया दिनुस