नेकपा विप्लव पार्टी का नेता हेमन्त प्रकाश वली सुदर्शन लाइ तत्काल रिहाइ गर्न नेकपा ( क्रान्तिकारी माओवादी) पार्टीले  माग गरेको छ।

आजै एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य किरणले नेता सुदर्शन  लगायत का नेता कार्यकर्ताहरुलाइ जेल बाट छुटाउने सहमति भएको भए पनि नेता वली सुदर्शन र अरू नेता कार्यकर्ता जेलमा रहेकाले तत्काल सहमति कार्यान्वयन गरेर जेल बाट अविलम्ब रिहाईको माग गरेको छ ।

 

प्रतिक्रिया दिनुस