कञ्चनपुर असार ७ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड न. -१ बन्शाह गणेशपुरका एक युवक जेठ २४ गते देखि सम्पर्क बिहिन भएका छन । शुक्लाफाँटा नगरपालिका वार्ड न. -१ बन्शाह गणेशपुर घर भएका ३६ बर्षिया नरेन्द्र बिष्ट नामका गहुँगोरो वर्णका युवक २४ गते देखि घर नआएको युवका दाजु भरत बिष्टले जानकारी दिनुभयो ।

उन्ले भने जेठ २४ गते देखि सम्पर्क बिहिन भएको छ सुस्त मनसिकता भएको हुदाँ फेला पार्नु हुने माहानुभावहरुले निम्न फोन नम्वरमा सम्पर्क गरिदिन अनुरोध गरेका छन । युवका दाजु भरत बिष्टले फेसबुकमा यस्तो लेखेका छन। हाम्रो भाइ नर बहादुर बिष्ट जेठ २४ गते देखि हराएको हुँदा फेला पार्नु हुने माहानुभावहरुले यो ९८२३७०४२०६, ९८४८८४८०१८ नम्बर मा खबर गरि दिन हुन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुस