महेन्द्रनगर : फरवार्ड माइक्रो फाइनान्स लघु बित्तीय संस्था लि.ले महेन्द्रनगरमा बृक्षारोपण कार्यक्रम गरेको छ ।

शनिबार फरवार्ड माइक्रो फाइनान्स लघु बित्तीय संस्था लि.केन्द्रीय कार्यालय दुहबी सुनसरीका संस्थापक अध्यक्ष दिनेश कुमार चौधरीको १४ औं वार्षिक पुण्य तिथिको अवसरमा महेन्द्रनगर शाखाका कर्मचारीले विभिन्न सदस्यहरुको घरदैलोमा गई बृक्षारोपण गरिएको जनाएका छन्।

No description available.

प्रतिक्रिया दिनुस