अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा जारी विज्ञप्ति पटक–पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले नेपाली जनताको चुल्होसमेत नबल्ने स्थिति पैदा भएको तत्काल मूल्यवृद्धि फिर्ता नलिए सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिइएको छ ।
प्रतिक्रिया दिनुस