महेन्द्रनगर– कञ्चनपुरमा २४५ जना किसानलाई अर्गानिक मल वितरण गरीएको छ । जिल्लको बेदकोट नगरपालिका र युएन डिपीको आर्थिक सहकार्यमा स्वीट नेपालले २ सय जना किसानलाई मल वितरण गरिएको जनाएको हो ।

बिहिबार बेतकोट नगरपालिकाका नगरप्रमुख असोक चन्दको प्रमुख आथित्वमा किसानहरुलाई मल वितरण गरीएको स्वीट नेपालका कार्यक्रम व्यवस्थापक अमित सुनारले जानकारी दिए । उनका अनुसार २० जना नर्सरी किसान, खुर्सानी खेती गरिरहेका ५० जना, बेमौसमी तरकारी खेती गरिरहेका ८० जना र अन्य ९५ किसान लाई अर्गानिक मल वितरण गरिएको छ ।

May be an image of 1 person, standing and outdoors

 

प्रतिक्रिया दिनुस