कञ्चनपुर भाद्र ८ । अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गरेको छ । नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै पटक पटक पेट्रोलको मूल्य वृद्धि गरेर जनता लाई दुख दिएको भन्दै तत्काल मुल्य फिर्ता गर्न आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य अविलम्ब फिर्ता फिर्ता नगरे सशक्त संघर्षमा गर्ने चेतावनी दिएको छ । यस्तो छ अखिल क्रान्तिकारी का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल द्वारा हस्ताक्षर प्रेस विज्ञप्ति।

प्रतिक्रिया दिनुस