महेन्द्रनगर-बैंकहरुले दशैँमा पनि सेवाग्राहीलाई सेवा–सुविधा दिने भएका छन् । बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन् । यसैबिच सुदूरपश्चिम प्रदेशमा पनि एनआइसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले दशैमा पनि सेवा दिने भएका हुन् ।

एनआइसी एशिया बैंक बिहान ११ देखि दिउँसो २ बजेसम्म सेवा दिने छ भने राष्ट्रिय वाणिज्य बैंकले बिहान १० बजेदेखि १ बजेसम्म सेवा दिने जनाएको छ ।

एनआइसी एशिया बैंक :

महेन्द्रनगर, धनगढी चौराहा,  बौलिया, टीकापुर, दार्चुला, डडेलधुरा

अष्टमी
महेन्द्रनगर , धनगढी (हस्पिटल लाइन), अतरिया लम्की, जोशीपुर,

नवमी
बेदकोट, धनगढी चौराहा,  धनगढी (हस्पिटल लाइन)

एकादशी
महेन्द्रनगर, बेदकोट,धनगढी चौराहा, धनगढी (हस्पिटल लाइन), अतरिया,  चौमाला, बौनिया, टिकापुर, जोशीपुर, हसुलिया, लम्की करदाता विस्तारित काउन्टर, साफेबगर, डडेलधुरा

राष्ट्रिय वाणिज्य बैंक :

असोज २७ बुधबार
धनगढी

असोज २८ बिहीबार
क्याम्पस रोड

प्रतिक्रिया दिनुस