कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको गोदाबरी नगरपालिका (३ मालाखेतीका लोकराज भट्टकी १४ वर्षीया छोरी हिराना भट्टको मृत्यु भएको हो। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनका आफन्त यज्ञराज भट्टले बताए।

प्रतिक्रिया दिनुस