कञ्चनपुर । निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सन कञ्चनपुरको अध्यक्षमा अमराज भट्ट चयन भएका छन । प्याब्सन कञ्चनपुरको १४औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट चयन भएका हुन ।

बरिष्ठ उपाध्यक्ष तेज ब। चन्द, उपाध्यक्ष महादेव भट्ट, सचिव राकेश चन्द, कोषाध्यक्ष केशवराज जोशी, सह सचिव भीम कुमार श्रेष्ठ, सह सचिव अक्कल रोकाया सहितका सदस्य रहेका छन । प्याब्सन कञ्चनपुरको अध्यक्षमा निर्वाचित भएका अध्यक्ष भट्टले निजी विद्यालयको शैक्षिक स्तर बृद्धिका साथै निजी विद्यालयको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन

प्रतिक्रिया दिनुस