कञ्चनपुर, फाल्गुन, १३ ।  नेपाल कम्युनिष्ट पार्टी  विप्लव निकट  रहेको अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ कञ्चनपुरले राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष देबेन्द्र ढुङ्गाना लाई  ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ कञ्चनपुरले राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष देबेन्द्र ढुङ्गानालाई सुकुम्बासीका समस्या समाधानका लागि १४ बुदे मागपत्र बुझाएको छ।

अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ कञ्चनपुरले राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष देबेन्द्र ढुङ्गानालाई सुकुम्बासीका समस्या समाधानका लागि १४ बुदे मागपत्र बुझाएको नेकपा युवा नेता दिपेन्द्र ऐरीले जानकारी दिनुभभो ।यस्ता छन मागहरू

प्रतिक्रिया दिनुस