कञ्चनपुर ,फागुन, १६ । नेपाल बन्दलाई प्रभावकारी बनाउन कञ्चनपुरको महेन्द्रनगर स्थित पूर्वपश्चिम राजमार्गमा र संविधान चोक लगायत विभिन्न ठाउँमा बन्दकर्ताले टायर बालेका छन ।

 

अमेरिकी सहयोग MCC परियोजना देश र जनताको हित विपरीत रहेको भभन्दै त्यसलाई खारेज हुनुपर्ने माग राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा क्रान्तिकारी माओवादी  लगायत ६ दल र २ मोर्चाद्वारा फागुन १६ गते बन्दको घोषणा गरिएको छ ।

सोही बन्दलाई प्रभावकारी बनाउन आन्दोलन कर्ताहरुले बिहानै राजमार्गमा टायर बालेर बन्दका जनाएका छन । एमसीसीको बिरोधमा नेपाल बन्दको घोषणा भएको छ ।

प्रतिक्रिया दिनुस