कञ्चनपुर ,फाल्गुन, २३ । कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । धनगडी अत्तरिया ६ लेनको सडकमा बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा गम्विर घाइते भएकि  १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको माया मेट्रो अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो।

धनगढी उप महानगरपालिका वडा नम्बर १३ राजपुरकी घर भएकि  १६ वर्षीया स्वस्तीका कुँवरको साइकलमा विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसमा ट्रकले ठक्करबाट गम्विर घाइते किशोरीलाइ  माया मेट्रो अस्पतालमा उपचार गराउदा मुत्यु भएको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो ।

 

 

 

 

प्रतिक्रिया दिनुस