कञ्चनपुर । मित्र समाजले कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी क्षेत्रमा सरसफाई गरेको छ । शनिबार सार्वजनिक विदाका दिन समाजिक कार्य गर्ने उदेश्यले मित्र समाजले वाणी क्षेत्रमा सरसफाई गरेको हो ।

समाजिक कार्य गर्ने उदेश्यका साथ सरसफाई गरिएको मित्र समाजले जनाएको छ । सरसफाई कार्यक्रममा मित्र समाजका अध्यक्ष जितेन्द्र रावल, वाईसियल कञ्चनपुरका अध्यक्ष शुचित्र शाह, नेकपा एकिकृत समाजवादीका नेता सुरेन्द्र बम सहितका प्रहरी, समाजसेवी एव स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस