कञ्चनपुर चैत्र २० । नेकपा माओवादी केन्द्रले बैशाख ३० मा हुने भनिएको स्थानीय तहको निर्वाचनमा पुर्चौडी नगरपालिकाको मेयर पदमा युवा नेता बिक्रम कुवर (प्रतीक)लाई सर्वसम्मत रुपमा उमेदवार घोषणा गरिएको छ ।

नेकपा माओवादी केन्द्र सुदूपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा कलाकार बौद्धिक युवा नेता बिक्रम कुवर (प्रतीक) पुर्चौडी नगरपालिका स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले मेयर पदको उमेदवार सर्वसम्मत घोषणा गरिएको नेकपा माओवादी केन्द्र सुदूपश्चिम प्रदेश सदस्य कृष्ण प्रसाद बडुले  जानकारी दिनुभयो ।

त्यस्तै नेपाली कांग्रेस पार्टीको तर्फबाट पुर्चौडी नगरपालिका मेयर पदको उमेदवार दिपक बहादुर बमलाई कांग्रेस पार्टीले सर्वसम्मत रुपमा घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुस