कैलाली साउन ३२ ,नेकपा विप्लव निकट अखिल क्रान्तिकारी कैलाली जिल्ला विध्याथी संगठनले प्रज्वल साहीको स्मृतिमा वृक्षारोपण कार्यक्रम गरेका छ । आज कैलाली जिल्लाको जनचेतना आधारभुत विध्यालयमा विप्लव निकटका विध्याथीहरुले साहीको सम्झनामा बोट बिरुवा तथा फुलहरु बोट वृक्षारोपण गरेको अखिल क्रान्तिकारी बिध्याथी नेता नरेन्द्र भाट निसान्तले जानकारी दिनुभयो । शाहीको काठमाण्डौं सुके धारामा बम बिष्पोटमा परी मृत्यु भएको थियो ।

वृक्षारोपण कार्यक्रममा अखिल क्रन्तिकारी केन्द्रिय सचिवालय सदस्य बिरेन्द्र शाह , केन्द्रिय सदस्य झलक बिक अखिल क्रन्तिकारी कैललाली जिल्ला अध्यक्ष बबर जंग शिह लगायतका क्रान्तिकारी बिध्याथी हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस