कञ्चनपुर भाद्र १ , सुदूरपश्चिम बासीहरुको परापुर्व काल देखि मनाउदै आएको महान पर्व गौराको अवसरमा सार्वजनिक विदाको लागि प्रदेश सरकार संग माग गर्दै अठोला पञ्चाङ्गले प्रेस विज्ञप्ती जारी गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा नदिएकोप्रति अठोला पञ्चाङ्गको आपत्ती जनाउदै प्रेश विज्ञप्ती जारी गरेको छ ।गौरा पर्व भाद्र ६ गतेका दिन परेको छ । आज अठोला पञ्चाङ्गका प्रकाशक सदस्य भिम राज जोशी र कानुनी सल्लाहकार जगत प्रसाद जोशी द्दारा प्रेस विज्ञप्ती जारी गरिएको छ ।

प्रतिक्रिया दिनुस