कञ्चनपुर, बैशाख, १२। कञ्चनपुरमा माओवादी केन्द्र र समाजवादीको  बिच गठबन्धनको सहमति भएको छ ।  गठवन्धन दलले जारी गरेको तिन दलिय गठबन्धनमा सहमती नभएपछि नेपाली काँग्रेस अलग्गिएर एक्लै चुनावमा जाने भएको छ ।

आईतबार राती सम्म बसेको तिन दलका शिर्ष नेताहरुको बैठकले पालकिा विभाजनमा सहमती गर्न नसक्दा अन्तमा दुई दलिय गठबन्धन गर्ने निर्णय हुन पुगेको समाजवादी कञ्चनपुरका अध्यक्ष जिवन राज थापाले जानकारी बताए ।

दुई दलिय गठबन्धनमा ५ पालिकामाम माओवादीलाई र ४ पालिकामा समाजवादीलाई प्रमुखको जिम्मेवारी तोकिएको उन्ले बताए ।

माओवादी केद्र लाइ शुक्लाफाँटा ,लालझाडी , वेलौरी,वेल्डाडी कृष्णपुर ,समसजवादी वेदकोट ,भीमदत्त ,दोधराचाँदनी,पुर्वावास नगरपालिका दिने सहमती गरिएको प्रेस विज्ञप्ती जनाएको छ ।

पालिका प्रमुख माओवादी भए उप प्रमुख समाजवदी हुने सहमति गरिएको छ । त्यस्तै पालिका संगै वार्डमा पनि गठवन्धन गर्ने सहमति भएको छ । शुल्लाफाँटामा प्रमुख माओवादी उप प्रमुख समाजवादीको उमेद्धार बनाउने सहमति गरिएको छ । त्यस्तै शुक्लाफाँटामा माओवादी २,३,७,८,९,१० र  समाजवादी पार्टीलाइ  १,११,५,१२,४,६ वार्डको गठवन्धन गर्ने सहमति गरिएको प्रेस विज्ञप्ती जनाएको छ
त्यस्तै पुनर्वास नगरपालकिाका हकमा प्रमुखको उमेद्धारी एककिृत समाजवादी र उपप्रमुखको उमेद्धारी माओवादीलाई दइिएको छ ।

त्यसैगरी पुनर्वासमा समाजवादीले १, ३, ६, ७ र ८ नम्बर वडामा उम्मेदवार पाउने र माओवादीले २, ४,५, ९, १०, ११ नम्बर वडामा उम्मेदवार पाउने सहमति भएको छ ।

दुई दलिय गठबन्धनका कञ्चनपुर जिल्ला ईन्चार्ज र अध्यक्षले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

माओवादी र समजवादी बिच गठबन्धन टुङ्गिएपनि उम्मेदवार कुन पार्टीको को बन्ने भन्ने  बारे अहिले सम्म खुलेको छैन् । समथानिय तहको लागि उम्मेदवार मनोनयन दर्ता आज ५ बजेसम्म राखिएको छ । यस्तो सहमति पत्र

प्रतिक्रिया दिनुस