कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका ८ वडाध्यक्षका स्वतन्त्र उम्मेदवार पदम सिह धामीले बामका तर्फबाट वडाध्यक्ष महेशराज जोशी सहितका उम्मेदवारलाई सर्मथन गरेका छन । धामीले स्वतन्त्रबाट बेदकोट ८को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराए चुनावमा होमिएका थिए ।

बेदकोटमा बामका उम्मेदवारको पक्षमा जनलहर बढिरहेका बेला आफुले बामका साझा उम्मेदवारलाई साथ दिएको बताएका छन । स्वतन्त्र उम्मेदवार धामीले बामका वडाध्यक्ष जोशी सहितलाई गठबन्धनका उम्मेदबारलाई साथ सर्मथन दिएसगै वडामा जोशीको टिम र नगरमा थप बामकै टिम बलियो देखिएको बाम गठबन्धन बेदकोटका नेता पुष्कर भट्टले बताए ।

प्रतिक्रिया दिनुस