कञ्चनपुर । नेकपा माओवादी केन्द्र कृष्णपुर नगरपालिका २का वडाध्यक्षका उम्मेदवार अर्जुन सिह साउदले वडालाई नमुना वडा बनाउने योजना अघि सारेका छन ।

माओवादी कञ्चनपुरका साहसी, विकासप्रेमी एव निरन्तर खटिने युवा नेता समेत रहेका साउदले वडालाई नमुना वडाकै रुपमा विकसित गराउने योजना अघि सारेका छन ।

अध्ययन गर्दा गर्दै विद्यार्थी, युवाको राजनीति हुँदै माओवादी पाटीको राजनीति गर्दै आएका युवा नेता साउदले वडाको दिगो विकास सम्बृद्धिका योजना अघि सारेका छन । वडाको शिक्षा, स्वास्थ्य, खानेपानी, संचार, कृषि, पर्यटन, वन, वातावरण संरक्षण पूर्वाधार सहित विकासका लागि एजेण्डा अघि सारेका छन । साउद नेतृत्वको माओवादी केन्द्रका उम्मेदवारले अघि सारेका एजेण्डा यस्ता छन ।

प्रतिक्रिया दिनुस