कञ्चनपुर, बैशाख ,३० । स्थानिय तहको मतदान कार्य बिहान ७ बजेबाट देशभर शुरू भएको छ । कञ्चनपुरको शुक्लाफाटाँ नगरपालिका वार्ड नम्वर १ बन्शाहको कृष्ण आधारभुत बिध्यालय रामनगरमा  रहेको मतदान केन्द्रमा १०३ बर्षका विष्णुमति जोशीबाट  मतदान शुरू गरिएको छ ।

शुक्लाफाटाँ नगरपालिका वार्ड नम्वर १ बन्शाहका १०३  बर्षका वृद आमा बिष्णुमति जोशीबाट  मतदान कार्य शुरू गरिएको मतदान अधिकृत  नरेाश चौधरीले जानकारी दिनुभयो । शुक्लाफाटाँ नगरपालिका वार्ड नम्वर १ बन्शाहको कृष्ण आधारभुत बिध्यालय रामनगरमा  रहेको मतदान केन्द्रमा ३३९४ मतदाता रहेका छन । निर्वाचनको तयारी अभावमा ७: १५ मा मतदानकार्य  भएको छ ।

प्रतिक्रिया दिनुस