कञ्चनपुर ,जेठ,०२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड १ मा नेकपा एमालेका उम्मेदवार उत्तरदेव भट्ट विजयी भएका छन । वार्ड अध्यक्षमा एमालेका उम्मेदवार उत्तरदेव भट्ट विजय भएका हुन ।

कांग्रेस उम्मेदवार शुवर्ण बिष्टले झिनो मत अन्तरले पराजित हुन पुगेका छन ।माआवादी केन्द्रका गठवन्धनका मेयरका उम्मेदवार नवराज ऐरले अग्रता कायम राखेका छन । विवार्चन कार्यालयले मत परिणाम केहि समय पछि सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुस