कञ्चनपु् भाद्र ६ , नेकपा विप्लव पार्टी निकट थरुवान जनपरिषद् नेपाल जिल्ला समिति कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ मा किसोरीमाथि भएको सामुहिक बलत्कारमा संलग्नलाई कारबाहीको माग गरेको छ । थारुवान जनपरिषदले एक विज्ञप्ती जारी गरी घटनामा संलग्न भुपेस ऐर, धिरेन्द्र थापा लगायत ५ जनालाई कारबाहीको माग गरेको हो । कारबाही नगरिए जनपरिषद नेपाल जनसरकारले कडा कारबाही गर्ने जनाएको छ । अपराधिक घट्नामा संलग्नलाई प्रशासनले उन्मुक्ति दिनेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
थरुवान जनपरिषद् नेपाल जिल्ला समिति कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ मा किसोरीमाथि भएको सामुहिक बलत्कारमा संलग्नलाई कारबाहीको माग गरेको छ । थारुवान जनपरिषदले एक विज्ञप्ती जारी गरी घटनामा संलग्न भुपेस ऐर, धिरेन्द्र थापा लगायत ५ जनालाई कारबाहीको माग गरेको हो । कारबाही नगरिए जनपरिषद नेपाल जनसरकारले कडा कारबाही गर्ने जनाएको छ । अपराधिक घट्नामा संलग्नलाई प्रशासनले उन्मुक्ति दिनेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुस