शुक्लाफाँटा नगरपालिका वार्ड  ८ मा गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार बहादुर  सिह महरा विजयी भएका छन ।

शुक्लाफाँटा नगरपालिका वार्ड  ८ को वार्ड अध्यक्षमा बहादुर सिह महरा दोस्रो कार्यकालका लागि ९३१ मत लिएर विजयी भएका छन । त्यस्तै  सदस्यमा लाल बहादुर महरा, बिमला चौधरी ,सरिता टमटा , जनकलाल चौधरी भारी मतका साथ प्यानल सहित विजयी भएका छन ।

 

प्रतिक्रिया दिनुस