कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका मेयरमा रण बहादुर महरा विजयी भएका छन । नेकपा एमालेबाट उम्मेदवार बनेका महरा मेयरमा निर्वाचित भएका छन ।

त्यस्तै  शुक्लाफाँटा नगरपालिका उप मेयरमा कल्पना कुमारी जोशी पन्त विजयी भएकि छन । नेपाली कांग्रेस पार्टीबाट उप मेयर उम्मेदवार बनेकी पन्त निर्वाचित भएकि छन  । निर्वाचन कार्यलयले केहि समयमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

मेयर रण बहादुर महराले शुक्लाफाँटा नगरपालिका देशकै नमुना नगर बनाउने घोषणा गरेका छन ‌।  महराले शुक्लाफाँटा नगरपालिका सबै वार्डमा आधुनिक कृर्षी प्रणाली लागु गर्ने र कृर्षी पेसाबाट जनतालाइ आत्मानिर्भर र सम्वृद्ध नगर बनाउने बताएका छन  ।

प्रतिक्रिया दिनुस