आयाल निगमले पेट्रोलिय पदार्थको मुल्य बृद्धि गरेको छ । आइतवार राति देखि लागु हुने गरेर पट्रोल  प्रति लिटर १० रूपया बढाएर १८० पुर्याएको छ ।

त्यस्तै डिजेलको नयाँ मुल्य १६३ मट्टीतेल १६३  पुगेको छ । खाना पकाउने एल पि ग्यासको मुल्य २०० ले बढाएर प्रति सिलेन्डर १८०० पुगेको छ । कच्चा तेलको अन्तराष्ट्रिय बजारमा मुल्य बृद्धि भएकोले मुल्य बढाएको आयल निगमले जनाएको छ ।

यस्तो छ आइवार राति देखि लागु हुने मुल्य तालिका

प्रतिक्रिया दिनुस