कञ्चनपुर,जेठ,२२ । विश्व वातावरण दिवसको अवसरमा एनएमबि बैंक महेन्द्रनगर शाखा र सूदुरपश्चिम विस्व विध्यालय केन्द्रीय कार्यालयको सयुक्त सहकार्यामा सूदुरपश्चिम विस्व विध्यालयको केन्द्रीय कार्यालय परिसरमा बृक्षारोपण गरिएको छ ।

एनएमबि बैंक एरिया म्यानेजर सुशिल बहादुर सिंह र सूदुरपश्चिम विस्व विध्यालय उप कुलपति अम्मर राज जोशी रजिस्टार यज्ञ राज पाठक द्धारा सूदुरपश्चिम विस्व विध्यालयको केन्द्रीय कार्यालयमा बृक्षारोपण कार्यक्रमको गरिएको छ ।

सूदुरपश्चिम विस्व विध्यालयको केन्द्रीय कार्यालयमा भएको बृक्षारोपणमा एनएमबि बैंक महेन्द्रनगर शाखा म्यानेजर दिपक कार्की बैंकका कर्मचारी विश्व विध्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

विश्व वातावरण दिवसको अवसरमा सूदुरपश्चिम विस्व विध्यालयको केन्द्रीय कार्यालयको परिसरमा बृक्षारोपण गरिएको एनएमबि बैंक महेन्द्रनगर शाखा म्यानेजर दिपक कार्कीले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुस