नेकपा बहुमत पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिको विरोधम महेन्द्रनगरमा चक्काजाम कार्यक्रम  गरेको छ । नेकपा बहुमत कञ्चनपुर जिल्ला पार्टीले महेन्द्रनगरमा १ घण्टा पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा चक्का जाम गरिएको हो ।

चक्काजाम कार्यक्रममा पार्टी ईन्चार्ज अर्जनु संयोजक नक्साल र  नेकपा पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको  थियो ।

पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोध कार्यक्रम सान्तिपुर्ण ढंगले सम्पन्न गरिएको नेकपा बहुमत  पार्टी कार्यलय सचिव दिपेन्द्र सिंह ऐरीले बताए ‌।

प्रतिक्रिया दिनुस