लामो समय देखि कम्युनिष्ट आन्दोलन रहेका जनयुद्धमा देखि सकृय राजनितिमा रहेका नेता दिल बहादुर बिक निरज नेकपा ( क्रान्तिकारी) माओवादीमा पुनर्मिलन भएका छन ।

नेकपा विप्लव पार्टी ब्युरोमा रहेका इमान्दार कम्युनिष्ट नेता दिल बहादुर बिक निरजले नेकपा पार्टी त्याग गरेर नेकपा क्रान्तिकारीमा फर्किएका छन

नेता दिल बहादुर बिक निरज लाइ नेकपा  क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले टिका लगाएर स्वागत गर्दै पुनर्मिलन गराएका छन ।

पुनर्मिलनमा आएका निरजले कम्युनिष्ट भन्ने सत्ता र सत्ता बहिर रहेका केहि पार्टीहरू कम्युनिष्ट नभएको भष्ट कम्युनिष्टको बाहिरी खोल ओडेर जनता ठग्ने काम  गरेकोले सच्चा कम्युनिष्ट  देश भक्त इमान्दार राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा परिचित नेकपा क्रान्तिकारी माओवादी पार्टी मात्रै रहेकोले क्रान्तिकारी माओवादी पार्टीमा पुनर्मिलन भएको बताए।

सच्चा इमान्दार कम्युनिष्ट आन्दोलनका सकृय नेता निरज नेकपा क्रान्तिकारी माओवादी पार्टी पुनर्मिलन भएको नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य हरि सुवेदीले जानकारी दिनुभभो ।

 

 

प्रतिक्रिया दिनुस