कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको होटल ओपेरा र एनसीसी र्बैक विच सम्झौता भएको छ । बिहीबार एक कार्यक्तमका विच बैक र होटलविच सम्झौता भएको हो । एनसीसी बैंकका ग्राहकलाई होटल ओपेरमा केही विषयमा छुट दिने सहमती भएको छ । खाना, पेय पदार्थ, स्वीमिङ्गपुलमा १० प्रतिशत छुट, कोठामा १५ प्रतिशत दिईने भएको छ । एनसीसी बैंकका ग्रांहकले नगद, डेबिट, क्र्रेडिट, मोबाईल बैंकिङ्गबाट भुक्तानी गर्न सक्नेछन । उक्त तीन बुँदे सम्झौता पत्रमा बैंकका तर्फबाट शाखा प्रबन्धक खडक सिह मडै, कर्जा प्रमुख राजेन्द्र साउद र होटलका तर्फबाट प्रबन्ध निर्देशक गणेश चटौत, म्यानेजर प्रभात चन्दको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस