नेकपा(एकीकृत समाजवादी) का सुदुरपश्चिम प्रदेश संसदिय दलका नेता माननीय दुर्गा बिक नेकपा(माओवादी केन्द्र) मा प्रवेश गर्नु भएको छ। उहाँलाई हार्दिक बधाई एवं स्वागत छ। त्यसतै थारू कलाकार मंचका केन्द्रीय अध्यक्ष एवं नेकपा(एस) काठमाडौ – कंचनपुर सम्पर्क मंचका अध्यक्ष विनय चौधरी, नेकपा एमालेका युवा नेताहरू बिक्रम राना, बिनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत पार्टी परित्याग गरि थुप्रै कमरेडहरु नेकपा(माओवादी केन्द्र) प्रवेश गर्नु भएको छ। उहाँहरुलाई हार्दिक बधाई एवं स्वागत छ।

प्रतिक्रिया दिनुस