फर्कि आउ साईलादाई घरदेशैमा बिरानो बिरानो भयो गाउँ तिमी परदेशैमा भन्ने  बोलको गित सार्वजनिक भएको छ ।

गायक किशोर बि कको संगीत आरोह नेपाली र नेकपा बहुमत पार्टीका युवा नेता समेत रहेका बिरेन्द्र शाहको सब्दमा रचिएको नयाँ राष्ट्रभक्ति रहेको राष्ट्रभक्तिले बोतप्रोत भएको फर्कि आउ साईलादाई घरदेशैमा बिरानो बिरानो भयो गाउँ तिमी परदेशैमा भन्ने गित आरोह युटुव च्यानेटबाट बजारमा आएको छ ।

फर्कि आउ साईलादाई घरदेशैमा बिरानो बिरानो भयो गाउँ तिमी परदेशैमा भन्ने गितका शब्द रचनाकार शाहले केहि समय पछि भिडियो पनि बजारमा आउने जानकारी दिनुभयो ।

नेकपा बहुमत पार्टीका युवा नेता समेत रहेका बिरेन्द्र शाहले बिध्याथी जिवन देखि राष्ट्रियता सम्बन्धि लेख रचना ,गित, कविता रचना गर्दै आएका छन ।सानै उमेर देखि बिध्याथी राजनितिमा होमिएका शाह अहिले नेकपा बहुमत पार्टी निकटको अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रहेका छन ।

यस्तो छ नयाँ गित

 

 

 

प्रतिक्रिया दिनुस