कञ्चनपुर । महेन्द्रनगरको चर्चित फेन्सी पसल न्यू टपईन टाउनको दोस्रो शाखा पसल विस्तार भएको छ । महेन्द्रनगर मदनचोकमा रहेको न्यू टपईन टाउनको अर्को पसल मञ्चगेट उत्तरतर्फ विस्तार भएको हो ।

सोमबार एक कार्यक्रमका विच कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश मल्लले उद्घाटन गरेका छन । न्यू टपईन टाउनको दोस्रो पसल उद्घाटन गर्दै बरिष्ठ उपाध्यक्ष मल्लले युवा थप उद्यमी व्यवसायीमा जुट्नुपर्नेमा जोडदिए । न्यू टपईन टाउनका संचालक केशव जोशीले ग्राहकको माग अनुरुप थप स्तरिय सेवाका लागि दोस्रो पसल खोलेको बताए । संचालक जोशीले गुणस्तरिय तथा चुस्तदुरुस्त सेवा प्रदान गर्दै युवा पुस्ताका कपडा रोजाई न्यू टपईन टाउन बनाईने संचालक जोशीले बताए ।

प्रतिक्रिया दिनुस