सुदूरपश्चिमका बिभिन्न शक्तिपिठ मन्दिरहरूमा महाअष्ठमी जाँत मनाएको हो । सुदूरपश्चिममा रहेका डिलाशैनी भगवती, कफलाशैनी भगवती, लगायत विभिन्न भगवती देवीका मन्दिरहरूमा पुजाआजा गरेर पशुबली गरी महाअष्ठमी जात मनाइएको छ ।

परापुर्वकाल देखि चलिआएको मैलिक संस्कृतिको रूपमा मनाइने दशैं महाअष्टमीमा बिभिन्न सक्तिपिठहरूमा देविको पुजाआराधना गरेर रागाँ ,वोकाहरूको वलि दिएर महाअष्ठमी पर्व जात मनाइएको छ ।

महाअष्ठमी दिन बिभिन्न मन्दिरहरूमा स्थानिय भक्तजनको घुइचोलागेको थियो । मन्दिरहरूमा महाअस्टमी पुजा आराधना गरेर पुशुबलि चठाएर जाँत मनाए आफुले सोचेको चिताएको पुराहुने ,शक्ति मिल्ने विस्वास रहेको छ ।

 

प्रतिक्रिया दिनुस