बर्दिया भाद्र २३ , बर्दिया जिल्लामा नेकपा( क्रान्तिकारी माओवादी)पार्टी तथा पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल को एकीकृत रूपमा सदस्य नवीकरण तथा,संगठन बिस्तारको १ महिने अभियान कार्यक्रमको उद्घाटन आज बाट शुरु गरिएको छ ।

आज नेकपा( क्रान्तिकारी माओवादी) पीबी .एम कमरेड सङकुल को प्रमुख अतिथिमा बासगढी नगरपालिकाको थुम्नी टोल बाट गरियोको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सदस्य बिश्वम्बर थारु नेता जानकारी दिनुभयो ।बर्दिया जिल्ला मा सदस्यता नवीकरण तथा संगठन बिस्तारको कार्यक्रम १ महिने चल्ने नेता बिश्वम्बर थारुले बताउनुभयो ।

प्रतिक्रिया दिनुस